समाज

उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । उपत्यकामा निषेधाज्ञा थप गर्ने या नगर्ने...

पुरा पढ्नुहोस्

पृथ्वी राजमार्गमा पहिरोसँगै आएको ढुंगाले लाग्दा २ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको...

पुरा पढ्नुहोस्

सिनोफार्मसँग खरिद गर्न लागिएको खोप विहीबारदेखि आउने

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको भेरोसेल खोप खरिदको सम्झौता गरेको छ । सम्झौता अनुसार आगामी असार २४ गतेबाट...

पुरा पढ्नुहोस्

सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च, कोसी ब्यारेजको २८ वटा ढोका खुला

काठमाडौं । निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज बिहान ६ बजे...

पुरा पढ्नुहोस्

संखुवासभा : सेफ्टीटेङकीमा खसेर दुई जना मजदुरको मृत्यु

संखुवासभा खादबारी नगरपालिका ४ सेखा का नरेश गुरुंङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङकीमा...

पुरा पढ्नुहोस्

मोरङ: लागूऔषधसहित एक जना पक्राउ

मोरङ सुन्दरहरैचा नगरपालिका ६ डिपुचोक स्थितबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ५ का...

पुरा पढ्नुहोस्

१५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा एक जना पक्राउ

१५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन...

पुरा पढ्नुहोस्

कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त कैलाली टिकापुर नगरपालिका २ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टालाई बुधबार प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस्

मकवानपुर: १४३ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ

मकवानपुर प्रहरीले १४३ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै...

पुरा पढ्नुहोस्

कस्तो होला आजको मौसम ?

देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदुरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस्
Page 1 of 15 1 2 15