Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home प्रदेश पछिल्लो समाचार

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने

समाचार डेस्क संवादाताः समाचार डेस्क
१९ चैत्र २०७७, बिहीबार १५:३१
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने
Share on FacebookShare on Twitter

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने भएको छ ।

आज पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी सदस्यहरुको बैठकले सरकारलाई दिएको समर्थनबारे अझै केहि दिन पछि मात्र निर्णय गर्ने निर्णय गरेको हो ।

पर्सी शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे थप निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निक्र्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताउनुभयो ।

तर आफूहरुको लाइन भनेको वर्तमान सरकार ढाल्नु रहेको उहाँको भनाई थियो । आजको बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको बताइएको छ ।

file photo

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio