Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home खेलकुद

चेल्सीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दै

समाचार डेस्क संवादाताः समाचार डेस्क
११ फाल्गुन २०७७, मंगलवार १४:४७
चेल्सीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दै
Share on FacebookShare on Twitter

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा आज चेल्सीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।


प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिकोसँग रोमानियाको नेसनल एरिनामा नेपाली समय अनुसार राति पौने २ बजे पछि प्रतिस्पर्धा गर्नेछ । दुवै टोली आज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुवै टोली पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउने योजनामा छन् ।

एट्लेटिको मड्रिड लगातार सातौं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । चेल्सी भने २०१३÷०१४ को सिजनपछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

यस्तै लिग अन्तर्गत नै राति पौने २ बजे जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा बायर्न सहज जितको खोजीमा हुनेछ । बायर्न पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

तर, घरेलु टोलीविरुद्ध बायर्नलाई जित निकाल्न कठिन भने हुनेछ । लाजियो पनि घरेलु मैदानमा जित निकाल्दै क्वाटरफाइनल नजिक पुग्ने लक्ष्यमा छ ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio