Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home प्रदेश पछिल्लो समाचार

प्रतिगमनविरुद्ध पुनः शान्तिपूर्ण युद्धमा छौँः अध्यक्ष दाहाल

समाचार डेस्क संवादाताः समाचार डेस्क
११ फाल्गुन २०७७, मंगलवार १४:५०
नेपाल एक चीन नीतिमा दृढ : पुष्पकमल दाहाल
Share on FacebookShare on Twitter

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकमो आन्दोलनरत पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनविरुद्ध आफूहरु फेरि एकपटक युद्धमा होमिएको बताउनु भएको छ ।


राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचन गर्दै उहाँले प्रतिगमनविरुद्ध आफुहरु शान्तिपूर्ण युद्धमा रहेको बताउनु भएको हो ।

वर्तमान सरकारले जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको अपहरण गरेको उहाँको भनाई छ ।

अहिलेको शान्तिपूर्ण युद्ध आफुहरुले जसरी पनि जित्नुपर्ने जिम्मेवारी रहेको भन्दै उहाँले सर्वाेच्च अदालतले सही फैसला गर्नेमा पूर्ण विश्वास रहेको बताउनुभयो ।


नेकपा विभाजन गर्ने ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै अध्यक्ष दाहालले आफूहरु एकताबद्ध भएर पार्टीलाई जोगाउन लागेको बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधानमात्रै होइन, पार्टीलाईनै समाप्त पार्ने काम गरेको उहाँको आरोप छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले फुट र विसर्जनको बाटो रोजेर राजनीतिक मुद्दा हारिसकेको दाबी गर्नुभयो ।

https://www.facebook.com/prachanda.nepal/videos/2855031138054236

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio