Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home विदेश

अमेरिकामा कोरोनाबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाइने

समाचार डेस्क संवादाताः समाचार डेस्क
११ फाल्गुन २०७७, मंगलवार १४:४६
अमेरिकामा कोरोनाबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाइने
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाउन आह्वान गरेका हुन् । कोरोना महामारीका कारण अमेरिकामा धेरै व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकाको पश्चिमी तटमा पहिलोपटक कोरोना भाइरस पाइएको एक वर्षभित्र पाँच लाख १२ हजार ५ सय ९० जनाको संक्रमणका कारण मृत्यु भएको हो । कोरोना सुरुमा चीनमा देखा परेको थियो । मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

यस्तै कोरोना संक्रमणको कारण विश्वभर २४ लाख ८५ हजार ८ सय ८८ जनाको मृत्यु भईसकेको छ । हालसम्म विश्वमा ११ करोड २२ लाख ८३ हजार ९ सय ७९ जना संक्रमित भएका छन् ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio