Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home विदेश

ग्रेनेड विष्फोटमा परी ४ बालबालिकाको मृत्यु

समाचार डेस्क संवादाताः समाचार डेस्क
६ फाल्गुन २०७७, बिहीबार १४:४१
ग्रेनेड विष्फोटमा परी ४ बालबालिकाको मृत्यु
Share on FacebookShare on Twitter

एजेन्सी । युगान्डाको उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्थी बस्तीमा भएको ग्रेनेड विष्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ ।


बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेको र अन्य बालबालिकासँग सामेल भएर ग्रेनेड काट्ने कोशिस गर्दा विस्फोट भएको बताइएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अन्य ६ जना गम्भीर घाइते भएको बताइएको छ ।

घाइतेहरु मध्ये एक बालकको मृत्यु भएको हो । घाइते अन्य पाँच बालकलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ । संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांक अनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजार भन्दा बढी शरणार्थीहरु रहेका छन्

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio