Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home अर्थबजार

राजस्व छलेको आरोपमा ९१ करोड ३० लाख रुपैयाँ बिगो सहित १३ जनाविरुद्ध मुद्दा दायर

समाचार डेस्क संवादाताः समाचार डेस्क
४ फाल्गुन २०७७, मंगलवार १९:३२
राजस्व छलेको आरोपमा ९१ करोड ३० लाख रुपैयाँ बिगो सहित १३ जनाविरुद्ध मुद्दा दायर
Share on FacebookShare on Twitter

काठमाडौं फागुन ४ ।

नक्कली तथा झुटा भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा सर्लाहीका १३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

राजस्व छलेको आरोपमा ११ वटा फर्मका १३ जना सञ्चालकविरुद्ध ९१ करोड ३० लाख रुपैयाँ बिगो तथा जरिबानाको माग गरेर विशेष अदालत पाटनमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

सुबोध साह, सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेस पट्टेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम, मोतिलाल सहनी, कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ ।

उनीहरूले वस्तु तथा सेवाको खरिद नै नगरि सरकारबाट छुट लिएको र राजस्व छलेको विभागको आरोप छ ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio