Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home प्रदेश पछिल्लो समाचार

नेकपाका दुवै पक्षलाई छलफलमा उपस्थित हुन निर्वाचन आयोगको आग्रह

समाचार डेस्क संवादाताः समाचार डेस्क
१५ माघ २०७७, बिहीबार १७:०९
नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता
Share on FacebookShare on Twitter

काठमाडौं ।

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन सम्बन्धी छलफलका लागि बोलाएको हो ।

आयोगले भोली विहान साढे ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका ५÷५ जना आधिकारिक व्यक्तिलाई समेत छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेपछि आयोगले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ ।

दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उहाँको भनाइ छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio