Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home कोरोना अपडेट

प्रधानमन्त्री ओलीका मुख्य सल्लाकार कोरोनामुक्त

समाचार डेस्क संवादाताः समाचार डेस्क
२३ आश्विन २०७७, शुक्रबार ०९:२३
प्रधानमन्त्री ओलीका मुख्य सल्लाकार कोरोनामुक्त
Share on FacebookShare on Twitter

काठमाडौं असोज २३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

उहाँहरुको हिजो पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरु सबैलाई गएको असोज १७ गते सङ्क्रमण भएको थियो ।

सल्लाहकार थापाका अनुसार उहाँहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio