Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home विदेश

चीनविरुद्ध जस्तो कदम उठाउन पनि भारत तयार : रक्षामन्त्री राजनाथ सिंह

समाचार डेस्क संवादाताः समाचार डेस्क
१ आश्विन २०७७, बिहीबार १९:०८
चीनविरुद्ध जस्तो कदम उठाउन पनि भारत तयार : रक्षामन्त्री राजनाथ सिंह
Share on FacebookShare on Twitter

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत चीनविरुद्ध जति ठूलो कदम उठाउनु परे पनि पछि नहट्ने बताएका छन् ।

भारतको राज्यसभामा बोल्दै राजनाथ सिंहले पूर्वी लद्दाखको सीमाक्षेत्रमा जारी तनावको विषयमा आफ्नो धारणा राख्दै भारत चीनविरुद्ध जस्तो कदम उठाउन परे पनि पछि नहट्ने बताएका हुन् ।

सिंहले भारतले आफ्नो शिर पनि नझुकाउने र कसैले शिर झुकाओस् भन्ने चाहाना पनि नराख्ने बताएका छन् । उनले आफ्ना सैनिकहरुको मनोबल उच्च रहेको बताउदै भारतीय सेना कुनै पनि कदम चाल्नका लागि तयार रहेको बताएका छन् ।

लद्दाखमा भारतले चुनौतीको सामना गरिरहेको उनको भनाई छ । सिंहले द्विपक्षीय सम्बन्ध विकास गर्दै वार्ताको माध्यमबाट सीमाको विवाद समाधान गर्न सकिने बताएका छन् । सीमा विवाद पूर्णरुपमा समाधान नहुँदासम्म कडाइका साथमा एलओसीको सम्मान र पालना गर्ने उनको भनाइ छ ।

सिंहले सदनमा बोल्दै चीनको भनाइ र गराइमा अन्तर रहेको आरोप लगाएका छन् । उनले सीमाको सम्बन्धमा दुई मुलुकबीच भएको सम्झौताको पालना चीनले नगरेको आरोप लगाएका हुन् । यसअघि चीनले भारतलाई आफ्नो गल्ती सुधार्दै चिनियाँ सेनामाथि जाइ लाग्न बन्द गर्न आग्रह गरेको थियो

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio