Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home कला /शैली

बलिउड अभिनेत्री कुमकुमको निधन

समाचार डेस्क संवादाताः समाचार डेस्क
१४ श्रावण २०७७, बुधबार ११:२५
बलिउड अभिनेत्री कुमकुमको निधन
Share on FacebookShare on Twitter

एजेन्सी । बलिउड अभिनेत्री कुमकुमको ८८ वर्षको उमेरमा निधन भएको छ। ५० देखि ६० को दशकमा चर्चित कुमकुमले मिस्टर एक्स इनबम्बे, मदर इन्डिया, सन अफ इडिया, कोहिनुर, उजाला जस्ता फिल्ममा अभिनय गरेर प्रशंसा कमाएकी थिइन्।

उनी कत्थक नृत्यको प्रशिक्षक समेत रहेकी थिइन् भने धेरै फिल्ममा शास्त्रीय नृत्य गरेकी थिइन्। फिल्म कोहिनुरमा समावेश मधुवनमे राधिका नाचे रे बोलको गीतमा गरेको नृत्यमार्फत उनले धेरै दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन्।

विवाह अघि ठूला फिल्ममा अभिनय गरेर नाम कमाए पनि विवाहपछि फिल्मी करिअर छोडेर पतिका साथ साउदी अरब गएकी कुमकुम केहीवर्ष अघि भारतको मुम्बई फर्किएर बसोबास गरिरहेकी थिइन्। आफ्नो करिअरमा लगभग १सय ५५ फिल्ममा काम गरेकी कुमकुमले भोजपुरी फिल्ममा समेत काम गरेकी थिइन्।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio